त्रिशूलीमा बगेर आउने शव व्यवस्थापन आँबुखैरेनीका लागि मुख्य चुनौती, हालसम्म ३८ शव फेला
काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आँबुखैरेनी गाउँपालिकामा भौतिक क्षति कम भए तापनि नदीमा बगेर आउने शवहरूको व्यवस्थापन अहिले मुख्य चुनौती बनेको छ । त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका शवहरू सङ्कलन गर्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →