कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी
काठमाडौँ । काठमाडौँको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्स व्यवस्थापनले जारी गरेको सूचनाअनुसार गत असोज २२ गते आइतबार साँझ १० बजे कम्प्लेक्सको नवौँ तलामा रहेको एलसी ७(४०३४) नम्बरको पसलमा आगलागी भएको थियो । आगलागीबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →