THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026

चितवनमा भेटिएका ९ शवको सनाखत (नामावलीसहित)

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका हुन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी दिएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा सम्पर्कविहीन कर्णालीका २६७ मध्ये ७० सम्पर्कमा, १९७ अझै अज्ञात

सुर्खेत । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका कर्णाली प्रदेशका २६७ जनामध्ये ७० जना सम्पर्कमा आएका छन् । अझै १९७ जना सम्पर्कविहीन रहेको प्रदेश...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वैकल्पिक मार्गबाट जोडियो धादिङबेसी पुग्ने सडक, कुन रुट प्रयोग गर्ने ?

१४ भदौ, काठमाडौं । रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ । फुर्केखोलाको पुल...

SF

गृहमन्त्रीनिकट संस्थालाई राहत सामग्री वितरणमा प्राथमिकता दिइयो- भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता...

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ । भदौ १३ गते सशस्त्र प्रहरी बल...

SF

रसुवाका बाढी प्रभावितको सहयोगार्थ नाईमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ५० लाख...

त्रिशूली–३ ‘बी’ : उद्धारका लागि फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।...

राहत वितरणमा एकद्वार प्रणालीका कारण गम्भीर त्रुटि देखियो : वासना थापा

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ का कारण राहत वितरणमा गम्भीर त्रुटि...

फिल्म ‘ककाकिकी’ को निर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय

काठमाडौं । भोटेकोशी बाढीपछिको असहज स्थितीलाई कारण देखाउँदै फिल्म ‘ककाकिकी’ले पूर्वनिर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले वक्तव्य...

बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ...

अस्ट्रेलियामा दक्षिणपन्थी दल ‘वान नेसन’को प्रभाव बढ्दै, नेपाली लगायतका आप्रवासीप्रति कस्तो छ यसको दृष्टिकोण ?

अस्ट्रेलियाको दक्षिणपन्थी तथा आप्रवासनविरोधी राजनीतिक दल वान नेसनले पश्चिमी अस्ट्रेलियाको संसदमा लामो समयदेखि सत्तारूढ लेबर पार्टीले जित्दै आएको एउटा निर्वाचन क्षेत्र आफ्नो पक्षमा पार्दै...

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बाढी पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि सहयोग घोषणा गरेका छन् । मलेसियामा आयोजना हुने...

भोटेकोशी बाढीका ७६ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत (नामसहित)

प्राधिकरणले आइतबार दिउँसो सार्वजनिक गरेको सूचीअनुसार काठमाडौंका विभिन्न अस्पतालमा ७६ जना उपचाररत छन्। उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।...

सडक विभागले भन्यो– फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सकिँदैन

यद्यपि पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरूका बारेमा सडक विभागले अध्ययन गरिरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

बाढी प्रभावितलाई खाना खुवाउँदै गायक दुर्गेश

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला कलाकारहरू पनि सहयोगका लागि मैदानमा उत्रन थालेका छन् । यसै क्रममा...

SF

चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक भोलि भदौ १५...

‘एकद्वार प्रणाली’ ले महिला–बालबालिकाका समस्या ओझेलमा परे : थापा

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका...

SF

यस्तो छ जय नेपाल पार्टीको केन्द्रीय र सल्लाहकार समिति (सूची)

धवल शम्शेर राणा सभापति रहेको जय नेपाल पार्टीको केन्द्रीय समितिमा १३० जना रहेका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।