अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन १ प्रतिशतभन्दा बढीले बढ्यो, कारण यस्तो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार १ प्रतिशतभन्दा धेरैले बढेको छ । कच्चा तेलको मूल्य घटेसँगै मुद्रास्फीति बढ्ने चिन्ता कम हुनु र अमेरिकी डलर कमजोर बन्नुले सुनको मूल्यमा वृद्धि भएको हो । अमेरिकी मुद्रास्फीतिसम्बन्धी महत्त्वपूर्ण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →