THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
← सबै समाचारमा फर्कनुहोस्

करोडौंको लगानीअघि शार्कले खोज्नेछन् यी कुरा, सुरु हुँदैछ ‘शार्क ट्याङ्क नेपाल सिजन २’

‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनको नयाँ प्रोमो सार्वजनिक भएको छ । केही घण्टाअघि सार्वजनिक प्रोमोमा पहिलो सिजनमा शार्कहरूले गरेका लगानी सम्झौता र त्यसमा जोडिएका उद्यमीका डिलका झलकहरु समेटिएका छन् । नयाँ प्रोमो सार्वजनिक भएसँगै दोस्रो सिजनलाई लिएर दर्शकमाझ उत्सुकता थपिएको छ । त्यस्तै, बिहीबार सार्वजनिक ‘बियोन्ड द ट्यांक’मा शार्कहरूले पहिलो सिजनको अनुभव सुनाएका छन् ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →