THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
← सबै समाचारमा फर्कनुहोस्

स्वास्थ्यमा सुधारसँगै ‘केबीसी’मा अमिताभको धमाकेदार कमब्याक

बलिउडका महानायक अमिताभ बच्चन फेरि काममा फर्किएका छन् । स्वास्थ्यका कारण केही समय काम र सामाजिक सञ्जालबाट विश्राम लिएका उनी लोकप्रिय क्विज शो ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा फर्किएका हुन् । अमिताभको स्वास्थ्यलाई लिएर प्रशंसकहरू चिन्तित भइरहेका बेला उनको कमब्याकले शुभचिन्तकलाई खुसी दिएको छ । शोको नयाँ प्रोमो सार्वजनिक गर्दै सोनी टेलिभिजनले अमिताभको पुनरागमनबारे...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →