THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
SF
सेतोपाटी

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित चेकजाँच गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले नियमित स्वास्थ्य परीक्षण गराएका हुन् ।...

हाम्रो सरकार आएको दिन असमान सन्धि सम्झौता खारेज गर्छौं, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने असमान सन्धि सम्झौता खारेज गर्ने र विदेशी ऋण नलिने बताएका छन्।...

नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगे राष्ट्रपति

स्वास्थ्य जाँचपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्किसकेका छन् ।

अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि

साेल । अनलाइन किनमेलको माग बढेसँगै दक्षिण कोरियाको खुद्रा व्यापारमा अक्टोबरमा ५.७ प्रतिशतले वृद्धि भएको छ। सरकारी तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा प्रमुख...

SF

हिंसा अन्त्यका लागि सामाजिक व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य

देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार...

SF

यम बरालको संगीतमा पत्रकार खेम रिसालको 'भुलेकै जाती' सार्वजनिक

पत्रकार तथा गायक खेम रिसाल एक दशकपछि नयाँ गीत 'भुलेकै जाती' लिएर आएका छन्।

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा बहस सकियो

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस...

SF

आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकियो, कर्मचारीमाथिको गुनासो सुनुवाइ हुने

विभागले अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सम्पर्क विन्दु तोक्दै सोही शाखाका निर्देशक गणेश प्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी दिएको हो।

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम...

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँ : मन्त्री मेहता

यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुने उनको भनाइ छ।...

डायस्पोरामार्फत नेपाल-अमेरिका सम्बन्ध मजबुत बनाउन चाहन्छौं : कार्यवाहक राजदूत आरण

९ मंसिर, टेक्सस (अमेरिका) । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली...

जाडोयाममा कपाल झरेर हैरान हुनुहुन्छ ?

काठमाडौँ । जाडो मौसम सुरु हुनासाथ खानपानदेखि लत्ताकपडा र छालाको हेरचाहसम्म धेरै कुरा बदल्नुपर्ने हुन्छ। यस मौसममा शरीरलाई न्यानो राख्नुका साथै कपालको स्याहारमा पनि...

एक्सट्रिम फाइट नाइट १९ मंसिरमा हुने

९ मंसिर, काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक्स, जिमखना परफरमेन्स र लक एन्ड रोलको आयोजनामा यही मंसिर १९ गते एक्सट्रिम फाइट नाइट (एक्सएफएन) हुने भएको...

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६...

कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला...

राज्यको नजर बाहिर रहेका बालबालिकाको अवस्था पहिचान गर्न नयाँ पहल

राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको तर उनीहरूको अवस्था के छ भन्ने कुरा स्पष्ट नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले...

कृषि बालीको उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।