THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 16 September 2026
← सबै समाचारमा फर्कनुहोस्

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि असोज १ गते दिउँसो २ बजे बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थितिका लागि आह्वान गरिएको छ ।
सारांश लम्बाइ: ~52 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →