नागढुंगा–शीतलबाजार सडकखण्ड दुईतर्फी बनाउन ७ पटक ‘ब्लास्टिङ’
काठमाडौँ । बाढीका कारण भासिएर एकतर्फी मात्र सञ्चालनमा रहेको नागढुंगा–शीतलबाजार सडकखण्डलाई दुईतर्फी सञ्चालनमा ल्याउन नेपाली सेनाको सहयोगमा कडा चट्टान फोर्ने काम भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारीअनुसार भदौ १० गतेपछि भदौ १४ गते
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →