THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 12 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भीमफेदीमा दुर्घटना : एकै परिवारका ६ जनाको मृत्यु

मकवानपुर। भीमफेदीमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका ६ जना सदस्यको ज्यान गएको छ भने एक नाबालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा अवधेश यादवले परिवारका ६ जना गुमाएका हुन् भने एक नाबालक छोरा घाइते भएका छन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →