रित्तियो मेरो गाउँ
कलकल बग्ने खोला आज, उर्लिएर भेल भयो एकैछिनमा वर्षौंको सपना, पखाल्ने खेल भयो । हिजोसम्म हाँस्ने–खेल्ने, मेरो प्यारो सानो गाउँ आज गेग्रान, पहिरो, माटो— बन्यो केवल घाउ । कति आमाका काख रित्तिए, कति सिउँदो पुछियो छोराछोरी खोज्दै रुने, आवाज कहाँ
सारांश लम्बाइ: ~40 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →