दीपकराज गिरी भन्छन्- ‘सरकारको अन्धो समर्थन र अनावश्यक विरोध विकासको बाधक हो’
काठमाडौँ । हास्यकलाकार, अभिनेता तथा निर्माता दीपकराज गिरीले सरकारप्रति गरिने अनावश्यक गालीगलौज र अन्धो समर्थन दुवै प्रवृत्ति देश विकासका लागि बाधक रहेको टिप्पणी गरेका छन् । सरकारका विषयमा देखिने यस्ता अतिवादी सोच नहटेसम्म देश उँभो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →