घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार
८ महिना देखि घाइते अवस्थामा रहेका ति सैनिकलाई युक्रेनले लामो समय देखि प्रयास गरेपनि उद्दार गर्न सकेको थिएन। घाइते भ्लासेन्को लुकेको ठाउँसम्म पुग्ने बाटामा बारुदी सुरुङ थिए। रुसी ड्रोनले निरन्तर निगरानी गरिरहेका थिए। त्यहाँ मानिस वा गाडी पठाउँदा आक्रमणमा पर्ने जोखिम भएकाले उनलाई जमिनबाट निकाल्न सकिएको थिएन।
सारांश लम्बाइ: ~47 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →