शेरा खोलाको बाँध फुटेको भन्दै बाढी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । रास्वपा सांसद लालविक्रम थापाले इटहरीको शिरमा रहेको सेरा खोलाको बाँध फुटेकाले इटहरी र दुहवीका बस्ती खतरामा परेकाले रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले तत्काल बाँधको मर्मत, जोखिमयुक्त ठाउँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →