कांग्रेसलाई एकताबद्ध बनाएर लैजान गम्भीर छौँ, ढोका सधैँ खुला छ : शशाङ्क कोइराला
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताएका छन्। काङ्ग्रेसलाई विभाजित नभई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको उनले स्पष्ट पारेका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →