कृष्णभिर पहिरो : १५ दिनभित्र पृथ्वीराजमार्ग खुलाउने तयारी
काठमाडौँ । भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →