THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
रातोपाटी

शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयक–ऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।...

‘प्लेग’ महामारीको इतिहास : मर्न लागेका आफन्तलाई घरमै छाडेर मानिसहरू भाग्थे

प्लेगको नाम सुन्नेबित्तिकै धेरैको मनमा कहालीलाग्दो अवस्थाका दृश्यहरू आउँछ । शताब्दीयौं बितिसक्दा पनि यस शब्दसँग जोडिएको त्रास मानव दुनियाँमा अझै कायम छ । इतिहासको...

मेडिकल क्षेत्रको बेतिथि हटाउन कडा कदम चाल्दै सरकार

सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ ले विपद्‍बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग गर्दै बकैया

मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ।...

मुगुमा पहिरोले जिप पुरियो

घटनास्थलमा पुगेर बुझ्दा जिपमा कुनै यात्रु नभएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

होटल संघ नेपालले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

२१ असोज । होटल संघ नेपाल (हान)ले बर्सेनि मनाउने आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७, २०२७ (२०८३ माघ २ र ३)...

मन्जुरीबिना तस्बिर र भिडियो प्रकाशन गरेको आरोपमा एक जना पक्राउ

बाँकेको कोहलपुरमा वैयक्तिक गोपनीयता भंग हुने गरी तस्बिर तथा भिडियो प्रकाशन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

नेविसंघको नर्सरी : कांग्रेसका पदाधिकारीमा पूर्व अध्यक्षहरूको प्रतिस्पर्धा

नेविसंघमा निर्वाचित र तदर्थ गरेर हालसम्म बनेका २१ अध्यक्ष मध्ये ९ जना १५ औं महाधिवेशनमा पदाधिकारीका प्रतिस्पर्धी छन् ।

भूकम्पदेखि बाढीसम्म : नेपालको अर्थतन्त्रबारे विश्व बैंकको प्रक्षेपण र सरकारको आकलनमा भिन्नता

काठमाडौँ । प्राकृतिक विपत्ति होस् वा राजनीतिक उथलपुथल, हरेक सङ्कटपछि नेपालको अर्थतन्त्रमा एउटा साझा चक्र दोहोरिने गरेको छ । नेपालमा हरेक वर्ष एकपछि अर्को...

SF

राष्ट्रद्रोहको आरोपमा जर्मनीका पूर्वगुप्तचर प्रमुख पक्राउ

जर्मनीका पूर्वगुप्तचर प्रमुख अगस्ट हानिङ राष्ट्रद्रोहको शंकामा पक्राउ परेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् ।

नोबेल शान्तिमा ट्रम्पको छाया

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उनको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले...

माडीमा खोलाले एम्बुलेन्स बगायो

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। उनीहरू सबै सकुसल छन्।

‘ए आम्मै…’ रेखा थापा के भन्न खोज्दैछिन्?

रेखा थापा त्यति कुरा लुकाउने अभिनेत्री त होइनन् । मनकी सफा उनी कुनै पनि कुरा भन्न मुख बार्दिनन्। हक्की छिन् र स्पष्ट पनि। तर,...

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको संख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ।...

अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको...

फलफूल खेतीः बगैँचा बढे तर उत्पादन न्यून

मधेस आँप, लिची र केरासहितका फलफूल उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ ती फलफूल खेतीले खासै गति लिएको छैन।...

SF

मेसीपछि अर्जेन्टिनाको ‘१०’ नम्बर जर्सी कसले लगाउला? यी खेलाडी छन् चर्चामा

स्पेनको चर्चित खेल पत्रिका एएसले उनलाई मेसीको सम्भावित उत्तराधिकारीकै रूपमा प्रस्तुत गरेको छ। बोलिभियाविरुद्धको खेलमा गोल र असिस्ट गर्दै प्रभावशाली प्रदर्शन गरेका उनले त्यसपछि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।