बाढीले क्षतिग्रस्त सडक र पुल पुनरुत्थानका लागि साढे ७३ अर्बको चुनौती
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको असाधारण बाढी र देशभरि परेको अविरल वर्षाका कारण सडक तथा यातायात पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ । बाढीले एकातिर रसुवा र नुवाकोट जोड्ने त्रिशूली राजमार्गलाई क्षतविक्षत बनाएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →