दुई जिल्ला जोड्ने सुनकोशी पुल ६ वर्षदेखि अलपत्र
तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →