जोखिममा दर्जनौं हिमताल : हिमनदी र हिउँकै अध्ययन गर्नुपर्ने रसुवा बाढीको पाठ
नेपालको हिमाली र पहाडी क्षेत्रको ८३ प्रतिशत भूभाग हिमपहिरो र हिमताल विस्फोटको जोखिममा छ। विज्ञहरू भन्छन्- रसुवा बाढीले अब हिमतालको मात्र अध्ययन गरेर पुग्दैन भन्ने सन्देश दियो। हिमतालसँगै हिमनदी, हिउँ र बरफको मिहीन अध्ययन गरेर मात्र यस्ता जोखिमको पूर्वानुमान गर्न सकिन्छ।
सारांश लम्बाइ: ~41 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →