THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
नागरिक न्युज

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।...

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।

कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन् । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको...

अस्ट्रेलिया बसेर विकसित देशका जनस्वास्थ्य नीति बनाउन सक्रिय नेपाली डाक्टर

विराटनगर महानगरपालिका–१३ रानीबाट संघर्ष गर्दै माथि उठेका डा. उदयनारायण यादव अहिले अस्ट्रेलिया बसेर विश्व स्वास्थ्य संगठन, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूको जनस्वास्थ्य नीति निर्माण...

दिल्लीमा प्रधानमन्त्रीको पहिलो दिन: जयशंकरसँग २५ मिनेट संवाद, भोलि मोदीसँग ‘वन अन वन’

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।...

४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

चार पटक मन्त्रीस्तरीय निर्णय गरी ठगिएकोमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्‍याइएको खुले पनि यो निर्णयको फाइल भने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

२ गोलले पछि परेको बार्सिलोनाको उत्कृष्ट पुनरागमन, भिल्लारियल ३–२ ले पराजित

काठमाडौँ । ला लिगाको रोमाञ्चक खेलमा शीर्ष स्थानको बार्सिलोनाले सुरुवाती २ गोलको अग्रता उल्ट्याउँदै नवौँ स्थानको भिल्लारियलमाथि ३–२ को शानदार पुनरागमन जित दर्ता गरेको...

दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता 

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको...

‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

सरकारहरू आउँछन्, जान्छन्। सरकारले सम्बन्धलाई दिशा निर्देश गर्ने हो, नयाँ विषय अघि सार्ने हो। तर राजनीतिक अस्थिरताको प्रभाव पर्दैन भन्ने होइन। त्यसैले नेपाल र...

मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले

एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी...

कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास...

जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका...

दक्षिण कोरियामा एआईबाट चिट चोर्ने त्रास, शिक्षामन्त्रीले दिए राजीनामा

यही विवादको जिम्मेवारी लिँदै शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका थिए।...

आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’

श्वेताको अगुवाइमा भोला फुड्सले दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे...

ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?

दिल्लीमा बालेनले राख्ने प्राथमिकतामा सामान्य फेरबदल भएको जानकारी हामीले पाएका छौं । भोलि मोदी र बालेनबीचको वार्तापछि सार्वजनिक हुने भनिएको १० बुँदे एजेन्डा सूची...

बालेनले सुरु गर्लान् अग्निपथको यात्रा ?

सन् १९४७ को त्रिपक्षीय सम्झौता विपरीत भारतले आफ्नो सेनामा अग्निपथ योजना लागू गरेपछि दुई सय वर्ष पुरानो गोर्खा भर्तीको विरासत टुट्यो । त्यो विरासत...

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ...

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा...

बालेन र मोदीबीच यी १० बुँदामा हुनेछ सहमति, एजेन्डामा छैनन् सीमा विवाद र एयररुट

आधा घन्टाका लागि छुट्याइएको बालेन-मोदी भेटवार्ता १० वटा बुँदामा समेटिएको अनलाइनखबरलाई प्राप्त ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुन:कल्पना’ नामक दस्तावेजमा उल्लेख छ ।

सिमरामाथि सधैं जहाजको घुइँचो किन ? नेपाललाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको एयर रुट किन अनिवार्य छ ?

नेपालले डेढ दशकभन्दा लामो समयदेखि नयाँ हवाई प्रवेश बिन्दु थप्ने प्रयास गर्दै आएको छ । काठमाडौँको यो प्रस्ताव दिल्लीले स्वीकार नगर्दा नेपाल ‘ल्यान्डलक्ड’ मात्र...

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन् ।...

१०औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलको खेल तालिका सार्वजनिक

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । मंसिर ८ गतेदेखि हुने खेलमा घरेलु टोली कर्णालीले नेपाल...

काठमाडौं-दिल्ली कति दूर ?

भारतमा नरेन्द्र मोदी १२ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । नेपालमा भने ६ जना प्रधानमन्त्री बदलिइसके । मोदीकालमा नेपाल भारत सम्बन्धमा निकै अविश्वास र आशंकाहरू...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।