पशुपतिनाथमा बिहान १० बजेपछि महिला दर्शनार्थीकाे थामिनसक्नुकाे भिड
काठमाडौँ। तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा साेमबार भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहान ९ बजेसम्म भक्तजन सीमित थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →