देश विकासबारे बालेनको क्लियर भिजन महसुस गरेँ : भारतीय प्रधानमन्त्री मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बाट आफूले देश विकासमा क्लियर भिजन महसुस गरेको बताएका छन् । केही घण्टाको कुराकानीका क्रममा बालेनबाट आफूले यस्तो महसुस गरेको उनको भनाइ थियो । नेपालमा प्रधानमन्त्री बनेपछि बालेनले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →