बाढीले पुल बगाउँदा समस्या हुन थालेपछि नुवाकोटमा वैकल्पिक अस्पताल सञ्चालन
भोटेकोशी बाढीका कारण नुवाकोटमा अस्पतालसमेत प्रभावित बनेपछि बागमती प्रदेश सरकारले ‘वैकल्पिक अस्पताल’को रूपमा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबिच भेटवार्ता
काठमाडौँ। एसियाली विकास बैङ्क (एडिबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गरेका छन्। भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक...
नेसन्स लिग आजदेखि सुरु : जर्मनी र नेदरल्यान्ड्स तथा पोर्चुगल र वेल्स भिड्दै
काठमाडौँ । यूइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजनअन्तर्गत समूह चरणका खेलहरू आजदेखि सुरु भएका छन् । समूह चरणको पहिलो चरणअन्तर्गत आज राति साढे...
क्यानभासमा उतारिँदै हिमाली सङ्कट
पाेखरा । हिमनदी भत्केर भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा विश्वव्यापी रूपमा उठिरहेको छ । अमेरिकामा जारी संयुक्त...
सुदूरपश्चिममा देउवाको विरासत भत्काउँदै गगन पक्ष, ३ जिल्ला सभापतिको पद खोसियो
पाँचपटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको बलियो पकड मानिँदै आएको सुदूरपश्चिम प्रदेशमा पार्टी सभापति गगन थापा पक्षले आफ्नो प्रभाव तीव्र रूपमा...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे
महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भक्तपुरमा नौबाजा दीक्षान्त तथा प्रदर्शनी
भक्तपुर । भक्तपुर नगरपालिका-९ सूर्यमढीस्थित डबलीमा सार्वजनिक रूपमा आज नौ बाजाको प्रदर्शनी तथा दीक्षान्त समारोह गरिएको छ । नौबाजा प्रशिक्षण र प्रदर्शन कार्यक्रममा ४९...
सन्तोष पन्त अभिनित ‘पैसा’ मा शक्ति र धनको होडबाजीको कथा, ‘राप्ती सुसायो’ गीत रिलिज
काठमाडौं । नेपाली समाजमा शक्ति, पहुँच र धनको होडबाजीलाई विषय बनाइएको सामाजिक-राजनीतिक फिल्म ‘पैसा’ प्रदर्शन तयारीमा छ । राजेन्द्र सापकोटा निर्देशित यो फिल्मले लिरिकल...
जीप दुर्घटनामा एक जनाको मृत्यु
स्याङ्जा । स्याङ्जामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु...
पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध
सङ्खुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध...
ट्रम्पसँग सीले भने– अमेरिका र चीन मिलेर एआईलाई मानवकै नियन्त्रणमा राख्नुपर्छ
‘एआईलाई मानव हितका लागि विकास र व्यवस्थापन गर्ने क्षमता तथा जिम्मेवारी हामी दुवैसँग छ ।’
बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातिमा यातायात सञ्चालनमा रोक
म्याग्दी । स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा बिहीबारदेखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला सदरमुकाम...
भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन गृहकाे आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा वर्षा भइरहेको अवस्थामा आगामी असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै...
वर्षाबाट हुने सम्भावित जोखिमका लागि सरकारको उच्च सतर्कता, यस्तो छ सबै मन्त्रालयको तयारी
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका...
ट्रम्प र सीको राजकीय रात्रिभोजमा के-के परिकार छन् ?
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना हुने राजकीय रात्रिभोजको मेनु सार्वजनिक गरेकी छन् ।
विपद् प्रतिकार्य : ७७ वटै जिल्ला प्रशासनलाई गृहको १० बुँदे सर्कुलर
काठमाडौँ। भारी वर्षासँगै बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि गृह मन्त्रालयले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई सर्कुलर गरेको...
ओलीलाई 'ग्रेसफुल एक्जिट' रोज्न रघुजी पन्तको सुझाव
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीलाई 'ग्रेसफुल एक्जिट' को बाटो रोज्न सुझाव दिएको बताएका छन्।
बालेनको पहलपछि मलेसिया रोजगार विवादमा थप छलफल
काठमाडौँ। नेपाल र मलेसियाबिच नेपाली श्रमिकको रोजगारी तथा वैदेशिक रोजगार व्यवसायीको सूचीकरणलाई लिएर देखिएको विवादमा थप छलफल भएको छ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र...
ट्रम्प-सी उच्चस्तरीय वार्ता : व्यापारिक सम्बन्धदेखि पाण्डा दिनेसम्मका चर्चा
ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् ।
बाढीबाट घर र अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयमै होस्टेल
रसुवा बाढीबाट विस्थापित भएका विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन सुरु भएको छ । रसुवा, नुवाकोट र धादिङमा विद्यार्थीलाई होस्टेलमा राखेर पढाउन सुरु गरिएको हो ।
सिन्धुलीको मरिण मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा किन भयो रद्द ?
विभागका एक अधिकारीका अनुसार अहिले भिसा रद्द गरिएकाहरू विजनेस भिसामा नेपाल आएर काम गरिरहेका चिनियाँ नागरिक हुन् ।
राष्ट्रसंघमा बालेनले दिन सक्छन् अमेरिकालक्षित भाषण, कूटनीतिक भेट एउटामात्रै
बालेनले न्युयोर्कमा अमेरिकालक्षित अभिव्यक्ति दिने सम्भावना छ । त्यस भाषणमा पश्चिम एसिया लगायत क्षेत्रमा देखिएको तनाव अनि युद्धको विषय उल्लेख्य रुपमा उठाउने तयारी छ...
‘बाढीबाट बाँचेका मान्छे बचाउन ढिलो नहोस्’
विस्थापितलाई पुनर्स्थापित गर्न पहिलो नम्बर त सुरक्षित हुनुपर्यो । दोस्रो रोड कनेक्टिभिटी, विजुली, विद्यालय र स्वास्थ्य सुविधा हुनुपर्यो । गुजारा चलाउन आयआर्जनको कार्यक्रमहरू त्यहाँ...
५७ विद्यार्थी बचाउने ड्राइभर सुमन
बाढी आइसकेको थियो । ३५-४० जनासम्म अट्ने बसमा सुमनले दुई शिक्षिका समेत गरेर ५९ जना हुले । बस, बाइक सबै छोडेर मानिसहरू भागिरहेका थिए...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।