कुवेत, बहराइन, ओमान र कतारमा पनि सिन्डिकेट प्रयास भइरहेको संघको दाबी
सोमबार पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको छलफलका क्रममा अध्यक्ष खत्रीले कुवेत, बहराइन, ओमान र कतारमा पनि मलेसियाको जस्तै सिन्डिकेट प्रयास भइरहेको बताएका हुन्।
लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फेरि टिनु योहानन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता लुम्बिनी लायन्सले आगामी तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर टिनु योहाननलाई निरन्तरता दिएको...
देशभर ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण
काठमाडौँ । सरकारले दशकौँदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ कार्यविधिसहित काम अघि बढाएको...
काभ्रेका ३०८ बालबालिकालाई स्वर्णबिन्दु
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्मरणशक्ति अभिवृद्धि र समग्र शारीरिक, मानसिक, बौद्धिक एवं साहसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको चिकित्सालयले जनाएको...
कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्यौं
प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसले २०१५ सालको संसदीय निर्वाचनको घोषणा पत्रमा भूमिहीन किसानलाई जग्गा उपलब्ध वितरण गर्ने लेखे पनि अहिलेसम्म वितरण हुन नसकेको भन्दै...
२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो ।...
श्यामकृष्ण खड्कीद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौँ। श्यामकृष्ण खड्कीले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँको खुलामञ्चमा भइरहेको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।...
राजमार्गका विश्रामस्थलमा पहुँचयोग्य मैत्रीपूर्ण शौचालय अनिवार्य गराइँदै
विभिन्न राजमार्ग तथा सडकखण्डमा सार्वजनिक सवारीसाधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधार व्यवस्था गर्न...
डिजिटल युगमा कांग्रेस : कार्यकर्तालाई ‘कांग्रेस आईडी’, अस्पताल र स्टोरमा छुट
काठमाडौँ । परम्परागत कार्यशैलीबाट गुज्रिरहेको सत्तारुढ दल नेपाली कांग्रेसले अब पार्टीलाई पूर्ण रूपमा डिजिटल र पेपरलेस बनाउने घोषणा गरेको छ । काठमाडौँमा जारी १५औँ...
प्रधानमन्त्री शाह भन्छन् :५ हजार ७३७ परिवारलाई लालपुर्जा प्रधान गरियो
विसं २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकता दिने उल्लेख गरेको बताएका छन्।...
कांग्रेसमा अब वरिष्ठसहित पाँच उपसभापतिकाे व्यवस्था
काठमाडौँ। नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापति रहने व्यवस्था गरेको छ । काठमाडौँको खुलामञ्चमा जारी १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रले वरिष्ठसहित पाँच उपसभापति बनाउने...
उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवाद
बारा । उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेस प्रदेशमा उच्चस्तरीय संवाद सुरु भएको छ । युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले...
‘काठमाडौं हरर फिल्म फेस्टिभल’ को दोस्रो संस्करणका लागि २६ फिल्म छनोट
१९ असोज, काठामडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँमा हुँदैछ । फेस्टिभलमा सहभागिताका लागि २६ फिल्म...
कांग्रेस केन्द्रीय सदस्यमा सुजन सापकोटाको उम्मेदवारी घोषणा
विद्यार्थी नेता तथा कृषि अभियन्ता सुजन सापकोटाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
इजरायलमा तीन वर्षमा १ हजार सुरक्षाकर्मीको मृ*त्यु
मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो।...
देशभर २७ खेल पूर्वाधार निर्माण हुँदै
लामो समयदेखि रोकिएका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अघि बढाउन एमओयू महत्वपूर्ण हुने सरकारको अपेक्षा छ।...
पुलको डिजाइनै परिवर्तन गर्ने सरकारको तयारी
पूर्वाधार विकास मन्त्रालयका सहसचिव इन्जिनियर भिमार्जुन अधिकारीले बाढीपहिरोका कारण वर्षेनी सडक पुल पूर्वाधारमा अर्बौंको क्षति हुँदै आएको बताए।
कांग्रेस महामन्त्रीमा रन्जित कर्णको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको महामन्त्रीमा नेता रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।
बन्दसत्रबाट पारित भयाे कांग्रेसको विधान संशोधन प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट पारित भएको छ । महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले उक्त प्रस्ताव पारित भइएकाे जानकारी जानकारी दिए...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।