नाडा अटो शो १८औँ संस्करणमा नयाँ ब्रान्ड सार्वजनिक गर्न प्रतिस्पर्धा
काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रको उत्सव नाडा अटो शोको १८ औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको छ । आफ्नो स्थापनाको ५० औँ वर्ष पुगेको अवसर भएकाले पनि नाडाले यस अटो शोलाई विशेष रूपमा लिएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →