स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद रु १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →