बाढीग्रस्त क्षेत्रमा ३ लाख ७ हजार लिटर पेट्रोल–डिजल, १ लाख २ हजार लिटर हवाई इन्धन
काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठुलो धनजनको क्षति भएपछि उद्धार तथा राहत...
रसुवा बाढी : आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले नि:शुल्क पढाउने
बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ ।
दुई दशकपछि नयाँ अवतारमा आयो मित्सुबिशीको अल-न्यु पजेरो
१८ भदौ । जापानी अटोमोबाइल्स कम्पनी मित्सुबिशीले आफ्नो लोकप्रिय फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ को नयाँ जेनेरेसन सार्वजनिक गरेको छ। सन् २००६ मा चौथो जेनेरेसन...
पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
गण्डकी । आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबिच सहकार्य प्रक्रिया अघि बढेको छ।...
सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले सूचना जारी गर्दै...
आफन्त खोज्न हिंडेका एकै परिवारका ८ जना मैलुङको जंगलमा फसे
नेपाल प्रहरीका डीएसपी किशोर लम्साल भन्छन्- धेरै मान्छे आफन्त खोज्न जंगलैजंगल हिंडिरहेका छन् । उहाँहरू हेलिकप्टर उडाउन भन्नुहुन्छ कसरी उडाउने ? हेलि जति सबै...
आर्थिक दबाबले इरानमा ‘निराशा’ पैदा हुने इजरायलको दाबी
काठमाडाैँ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले बिहीबार अमेरिकी आर्थिक प्रतिबन्ध इरानविरुद्ध प्रभावकारी साबित भएको बताएका छन्। यस दबाबले तेहरानलाई चरम आर्थिक सङ्कटतर्फ धकेल्ने...
एक सातामा २५२ कन्टेनर कोरला पुगे
मुस्ताङ। भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा मात्रै आवतजावत गर्ने कोरलानाकामा...
रसुवा बाढी प्रभावितलाई ५० प्रतिशतसम्म अग्रिम बीमा भुक्तानी
सरकारले रसुवा बाढी प्रभावित बीमतिलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको छ । बिहीबार रसुवा बाढी पुनरुथान प्याकेज मार्फत सरकारले अग्रिम भुक्तानी व्यवस्था गरेको हो...
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठुला विद्यालय’को अवधारणा : शिक्षामन्त्री
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन...
बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा
१८ भदौ, काठमाडौं । अर्थमन्त्रालयले रसुवा बाढीका पीडित ऋणीलाई कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा दिने भएको छ । साथै मन्त्रालयले कर्जाको साँवा ब्याज भुक्तानी...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपको १ करोड ३५ लाख सहयोग
काठमाडौँ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपले १ करोड ३५ लाख सहयोग गरेको छ। यस कठिन समयमा एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे र...
रसुवा बाढी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रित थप प्रहरी परिचालन
१८ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिललाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुनसक्ने दुर्व्यवहार, हिंसा...
साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई १ प्रतिशत भन्सारमै २५ हजार टन चिनी ल्याउन स्वीकृति
अहिले बजारमा व्यवसायीले चिनी अभाव भएको भन्दै प्रतिकिलो १ सय ४० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
बाढीपीडितका लागि अजिरकोटले २७ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने
१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितलाई गोरखाको अजिरकोट गाउँपालिकाले राहत तथा उद्धारका लागि सहयोग...
कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु
चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ। नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार...
त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रियो साढे २४ हजार ग्यास सिलिन्डर
त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाको इन्धन आपूर्ति सहज बनाउन वैकल्पिक मार्गको प्रयोग...
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
कम्पनीले विपद् तथा कठिन परिस्थितिबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ।...
स्याउ पाक्यो, तर छैन बजार पुर्याउने बाटो
विगतका वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्को छ तर बजारसम्म पुर्याउन ढुवानी र भण्डारणको समस्या समाधान हुन सकेको छैन।...
सुरूङभित्र फसेका मान्छे उद्धार गर्न के–के उपकरण चाहिन्छन्, के ती नेपालमै उपलब्ध छन्?
त्रिशूली–भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत आयोजनाका सुरूङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा जनशक्तिभन्दा उपकरण र पूर्वाधारको अभाव ठूलो चुनौती बनेको प्राविधिकहरूले बताएका छन्।
विराट अस्पतालद्वारा बिरामी भर्ना कटौती, समाधानको प्रयास जारी
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य प्रयोजनका लागि प्रयोग हुने (मानवीय) अक्सिजनको अभाव देखिएको छ । स्थानीय अक्सिजन उत्पादक उद्योगहरूमा प्राविधिक समस्या आई उत्पादन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।