रोल्पाका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौँ । रोल्पाको दुई वटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितहरूलाई तत्काल राहत
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →