स्वयम्भूमा एक महिनाको मेला सम्पन्न
काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरूले स्वयम्भूमा एक महिनासम्म
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →