किसानको कथामा प्रतिबिम्बित नेपाली राजनीति
कुनै समयमा गाउँको खेत बूढो किसानका लागि जीवनभरको मेहनत, सङ्घर्ष र त्यागको प्रतीक थियो । यही खेतको आम्दानीबाट उसका छोराछोरी हुर्किए । परिवारको सामान्य जीविकोपार्जन भइरह्यो । ३०औँ वर्षको खेतीमा किसानले कहिले राम्रो उत्पादन गर्यो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →