गोरखा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगायो
'पक्की पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको छ,' उनले भने।
यारुखोला जङ्गलमा १५ जना फसे
पोखरा । बुढिगण्डकीको बाढीपछि धार्चे गाउँपालिका १ को यारुखोला जङ्गलमा १५ जना फसेका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार तुरुन्त हेलिकोप्टर पठाउनुपर्ने भएको...
बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ?
बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड नभएकाले विज्ञहरुले हिमपहिरोको आशंका गरेका छन् ।
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा
बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ।
बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बाढीले बगायो
गोरखा । बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । आज बिहान आएको बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि...
गोरखामा ठूलो वर्षा भएको देखिँदैन : मौसम पूर्वानुमान शाखा
गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ।
रूससँग डिजेल किन्ने सम्झौता गरेका ट्रम्प भन्छन् : युक्रेनले नयाँ राष्ट्रपति पाउनुपर्छ
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनलाई दोष दिएका छन्।...
नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर
शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।...
बुढीगण्डकी बाढी : मुग्लिङसम्म उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन...
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन्।
प्राधिकरणले भन्यो− ६ जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउनू
बूढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूली नदीमा मिसिन्छ।
स्पेनिस ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, आज चार खेल हुँदै
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्।...
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुल पनि बगायो
बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ ।
३६ को आँकडाको गीतसँग किन आफ्नो गीत जुधाए भुवन केसीले ?
आज घटस्थापना। यही दिन दुईवटा फिल्मका आ–आफ्नै गीत सार्वजनिक हुँदै छन्। त्यो पनि एउटै समयमा। उही घण्टा, उही मिनेटमा। ११ बजेर ११ मिनेटमा। सुरुमा...
फूलपातिअघि रसुवागढीसम्म सडक पुग्ला ?
काठमाडौँ । गत भदौ १० गते भोटेकोसीलगायत नदीमा आएको विनाशकारी बाढी र पहिरोले क्षतविक्षत बनाएको सडक सञ्जाललाई फूलपातीअघि नै रसुवागढी नाकासम्म पुर्याउन यतिबेला युद्धस्तरमा...
बूढीगण्डकी बाढीले बगायो गोरखा र धादिङ जोड्ने आरूघाटको पुल
गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।
हेलिकप्टरबाट यस्तो देखियो बूढीगण्डकीको बाढी (तस्बिरहरू)
बाढी आएको खबरपछि तत्काल सेनाको हेलिकप्टर परिचालन गरिएको थियो।
गृहमन्त्री गुरुङको आग्रह- धैर्य हुनुस्, आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्
उनले लेखेका छन्, 'विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल...
बुढीगण्डकी बाढी : चार जनाको अवस्था अज्ञात
गोरखा । चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद...
अमेरिका : केही घण्टाको अन्तरालमा भएका दुई घटनामा १४ जनाको ज्यान गयो
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्।...
बूढीगण्डकीमा खतरा तहभन्दा माथि पानीको सतह, ६ जिल्लालाई सतर्क रहन आग्रह
गोरखाको आरुघाटस्थित नदी मापन केन्द्रमा बूढीगण्डकी नदीको सतह खतराको तहभन्दा माथि पुगेको छ।
बुढीगण्डकी बाढी : आरूघाटको पुल पनि बगायो
गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल पनि बगाएको छ । आज बिहान आएको बाढीले गोरखा र धादिङ जोडने आरूघाटको पुल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।