अटिजम भएका बालबालिकाको भविष्य सजाउँदै सञ्जीवनी
मकवानपुर । सञ्चारको आफ्नै संसार, भावना व्यक्त गर्ने आफ्नै शैली र समाजको भिडभन्दा बेग्लै सोच । अटिजम भएका बालबालिका जब सामान्य विद्यालयको ढोकाबाट फर्काइन्छन्,...
राजनीतिक भेटघाट केही छैन, कसैले खिचडी नपकाउनुहोस् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमणलाई लिएर अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन् । तीर्थाटनका लागि...
प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ज्ञापनपत्र बुझाउँदै नेकपाले राष्ट्रिय जागरण अभियान चलाउने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा माग सङ्कलन गरी प्राथमिकताका आधारमा सम्बोधनका लागि पहल गर्ने उद्देश्यसहित दुईमहिने...
बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो
तनहुँ । सो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल,...
यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
काठमाडौँ । दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु...
मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक
सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौँ । बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक...
कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।...
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको...
म्याराडोनाको मृत्युअघि उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दाको फैसला डिसेम्बर २२ मा
अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युअघि उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला...
हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास...
ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द
मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।
पीएचपी सफ्टवेयरको कमजोरीले बैंकिङ क्षेत्र प्रभावित, कुन कुन सेवा भए बन्द ?
काठमाडौँ । विश्वव्यापी रूपमा इन्टरनेटका अधिकांश वेबसाइट तथा प्रणालीहरूमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बैंकिङ क्षेत्रमा...
आयो दसैं, गयो दसैं
दसैं गयो भनेर घरबाट सबै खुसी गइसकेको छैन। खेतमा अझै बाली छ। बारीको डिलमा फूल छ। हातमा सीप छ। मनमा कसैका लागि माला उन्ने...
इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?
कुनै समय प्यालेस्टिनीहरूसँग वार्ता, सम्झौता र दुई छुट्टाछुट्टै राष्ट्रको अवधारणालाई समर्थन गर्ने इजरायली वामपन्थी दलहरूको प्राथमिकतामा समेत परिवर्तन देखिएको छ । यस्तो अवस्थामा नेतन्याहुको...
फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल...
ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका
शक्तिशाली आँधी च्याम्पी शुक्रबार तटमा ठोक्किने सम्भावना रहेपछि ताइवानलाई उच्च सतर्कतामा राखिएको छ।...
‘अनुचित सम्बन्ध’ लुकाएको आरोपपछि न्युजिल्यान्डका सेना प्रमुखले दिए राजीनामा
न्युजिल्यान्ड । न्युजिल्यान्डको रक्षा बलका प्रमुख एयर मार्शल टोनी डेभिसले पदमा रहँदा भएको ‘अनुचित सम्बन्ध’बारे जानकारी नदिएको विषयमा शुक्रबार राजीनामा दिएका छन्। न्युजिल्यान्डको रक्षा...
दुई महिने राष्ट्रिय जागरण अभियानबारे नेकपाको २५ बुँदे सर्कुलर (पूर्णपाठसहित)
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान भोलि(शनिबार)देखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार...
दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो
६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका...
यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ।
यू-१९ महिला विश्वकप तयारीका लागि नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीका क्रममा नेपालको यू-१९ महिला क्रिकेट टोलीले दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।