ट्रम्प मारिएका भए अमेरिकामा गृहयुद्ध चर्कन्थ्यो : जेडी भेन्स
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सन् २०२४ मा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयास सफल भएको भए अमेरिकामा गम्भीर गृहयुद्ध भड्किन सक्ने दाबी गरेका छन् । उनका अनुसार त्यसबाट अमेरिकी राजनीतिक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →