रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
गोसाइँकुण्ड हिँडेका धादिङका तीर्थयात्रीहरू बेत्रावतीबाट बेपत्ता भएपछि आफन्तहरू सास भेटिने आस बोकेर काठमाडौं, चितवन हुँदै पोखरासम्म भौंतारिए। तर, यतिका दिनसम्म पनि एक जनाबाहेक कसैको अत्तोपत्तो नलागेपछि निराश बनेका परिवारजनले अब कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गर्दै छन्।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →