प्यालेस्टिनी कवि र इजरायली नर्तकबिचको एउटा अभूतपूर्ण प्रेमकथा
सन् १९६० को सुरुवाती दशकमा इजरायलको हाइफा सहरमा युवा प्यालेस्टिनी कवि महमुद दरविस एक यहुदी इजरायली नर्तकी तामार बेन अमीको प्रेममा परे । उनीहरूबिचको प्रेम गहिरो भए पनि त्यो लामो समय भने टिक्न पाएन ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →