विपद्मा के गर्दैछन् विभिन्न दलका युवा सङ्गठन ?
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढीले निम्त्याएको महाविपद्पछि राजनीतिक दलका युवा तथा विद्यार्थी सङ्गठनहरू राहत, उद्धार र सरसफाइमा जुटेका छन् । पीडितको घाउमा मलम लगाउने उद्देश्यसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →