‘ल्हेन्दे खोला सिरानमा खसेको हिमचट्टान साढे दुई करोड घनमिटरको’
गतसाता लाङटाङको उत्तरी भागबाट ल्हेन्दे खोला खसेको हिमचट्टानले कसरी त्यति ठूलो बाढी ल्यायो भन्ने कौतूहल कायम रहेका बेला विशेषज्ञहरूले त्यसको आकार र क्षति पुर्याउने क्षमताबारे अध्ययन गरिरहेका छन् ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →