THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

गुप्तचर प्रधानमन्त्री मातहत राख्ने सरकारको प्रस्तावमा एमालेको समर्थन

१५ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राख्ने सरकारको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । यस सम्बन्धी ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ राष्ट्रिय सभामा विचाराधीन छ । उक्त विधेयकको दफा ४(१)मा ‘सेवासम्बन्धी कार्य सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →