उत्तरगया गाउँपालिकामा ४२६ जना बेपत्ता, कार्यालयदेखि विद्यालयसम्म सबै बगे
काठमाडौँ। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ । विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक...
ब्रह्माण्डमा किन कम ताराहरू बनिरहेका छन् ? चिनियाँ वैज्ञानिक अध्ययनले खुलायो नयाँ संकेत
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले विश्वकै विशाल रेडियो दूरबिनमध्ये एक चीनको फाइभ हन्ड्रेड मिटर एपर्चर स्फेरिकल टेलिस्कोप ( एफएएसटि) र डार्क इनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट (डिईएसआई)...
अर्थमन्त्रीको नेतृत्वमा पुनर्निर्माण विशेष कार्यदल गठन गरौं : एमाले
‘जलवायु परिवर्तनजन्य संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र रणनीति तय गर्न सरकारले सगरमाथा संवादको दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्छ,’ बादलले भने ।
सुरक्षाकर्मीलाई स्याबासी दिएर हुँदैन, तलब बढाइदिनुस्− ज्ञानेन्द्र शाही
यति गरे मात्रै सरकारले सुरक्षाकर्मीलाई स्याबासी दिएको ठहर्ने उनले बताए।
म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!
बाँचेकाहरूको आँखामा मृत्युको त्रास देख्छु निभेका दियाहरूको अन्तिम प्रकाश देख्छु सबै कराइरहेछन्, विरही गीत गाउँदै र फेरि एउटै प्रश्न मेरो अन्तर्मनमा गुन्जिरहन्छ म कसरी...
२ करोड भारूमा बनेको हिन्दी फिल्म 'हनुमान अंश'को बक्स अफिसमा चमत्कारिक कमाइ
मंगलबार 'हनुमान अंश'ले ८ करोड ५० लाख भारू नेट कमाउँदा यश स्टारर 'टक्सिक'को कमाइ ८ करोड २० लाख भारूमा सीमित रह्यो।
लगातार दोस्रो दिन नेप्से बढ्यो, कारोबार रकममा पनि वृद्धि
१३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड र निर्जीवन बिमा उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।...
प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्डले गरे यस्तो टिप्पणी
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव जिते पनि विपद्को सङ्कट समाधान हुन नसक्ने भन्दै...
भोटेकोशी बाढीबारे संसद्मा विशेष प्रस्ताव पारित, अर्को बैठक बिहीबार बस्ने
प्रतिनिधि सभाको बुधबारको बैठक भोलि भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भोलि बस्ने गरी स्थगित...
त्रिशुली पुगेका सोनु सूदले भने- आशा जगाउन सक्दो काम गर्छु
सोनुले नेपाल यस विपत्तिमा एक्लो नरहेको बताउँदै आफू नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन्।
बाढीपहिरोको बारे वस्तुनिष्ठ अध्ययन गरी भविष्यको जोखिम रोक्नुपर्छ : बादल
विकसित मुलुकहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थ, कोइला र ग्यासको अत्यधिक प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन बढेको र त्यसले विश्वको तापक्रम वृद्धि गरिरहेको उनको...
भोटेकोशी बाढी : पीडितको प्रश्न र प्रधानमन्त्रीको जवाफबीच कहाँ मिलेन तारतम्य ?
सरकारको यो स्पष्टीकरणले प्राविधिक कठिनाइको पाटो देखाउँछ। तर पीडित परिवारको प्रश्न भने केवल ‘टनेल किन खोल्न सकिएन ?’...
शव पहिचानका लागि मृतकका कुन-कुन नातेदारले डीएनए परीक्षण गर्न रगतको नमुना दिन मिल्छ ?
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका कैयौँको पहिचान गर्न समस्या भएको छ । शव गलेको, कतिपयको अनुहार चिन्न नसकिने अवस्था रहेको...
विष्णु माझीको यसपालिको तीज गीत- 'घरबार'
विष्णु माझीको तीज गीतले हरेक वर्ष छुट्टै चर्चा पाउने गरेको छ।
विपद्को सामना गर्न बादलले अघि सारे सात प्रस्ताव
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आजको प्रतिनिधिसभाको बैठकमा विपद्को सामना गर्न सरकार र संसद्समक्ष सातवटा प्रस्ताव अघि सारेका छन्।...
बाढीमा बेपत्ता आफन्तको पर्खाइमा परिवार, सूचना नआउँदा पीडा झन् बढ्दो
धनगढी । रसुवाको बाढीमा परेर सुदूरपश्चिमका धेरै जना बेपत्ता छन् । कामका सिलसिलामा रसुवा पुगेका आफन्तहरू बाढीपछि बेपत्ता भएको र अहिलेसम्म उनीहरूको अवस्था थाहा...
रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
पशुपति आर्यघाटमा बेपत्ताहरूको कास–कुशको शव बनाउँदै धमाधम अन्त्येष्टि (तस्वीरहरू)
रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले कासकुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् ।
भोटेकोशी–त्रिशूली बाढी आउँदा खसेको थियो २० करोड घनमिटरभन्दा बढी हिमचट्टान
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा सात अर्ब घन फिट (करीब २० करोड घन मिटर) भन्दा बढी बरफ र ढुङ्गा खसेको खुलेको...
हाइड्रोमा सम्पर्कविहीनको परिवारसँग ऊर्जामन्त्रीले भनेः अझै आशा मार्ने बेला भएको छैन
श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेकाहरुको परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उनीहरूको साथमा रहेको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।