दसैँले बजारमा थप्यो ६३ अर्ब नगद, १३ अर्बको नयाँ नोट
काठमाडौँ । दसैँको मुखमा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप मुद्रा प्रवाहित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्र...
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड
चितवन । नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको छ । लगातार नारायणी नदीको कटान र तटबन्धमा समस्या देखिएपछि योजनाबद्ध रुपमा काम...
फिल्म 'छ माया छपक्कै २'को हास्यरसयुक्त ट्रेलर सार्वजनिक
'छ माया छपक्कै २' असोज ३१ गते शनिबारदेखि प्रदर्शनमा आउँदैछ।
सोनासती मन्दिरमा तान्त्रिक मेला
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दतीमा भन्दा धेरै ब्याज पाइने
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो । यस...
१२ खर्ब तरलता र २३ खर्ब रेमिट्यान्स, तर ३६ वर्षयताकै निराश व्यावसायिक माहोल
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता र वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि मुलुकमा लगानी...
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार
२९ असोज, कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ।...
नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि...
मुम्बईमा प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न निर्देशन
मुम्बई । अख्तियारवाला निकायबाट अनुमति नलिई विरोध प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई पुलिसले अभिनेता इमरान खानलाई अक्टोबर २८ सम्ममा भारत छोड्न नोटिस जारी गरेको...
होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी
इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ ।...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ
सर्लाही । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीको बागमती...
भारतको सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने
२९ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ । अदालतले हिन्दु...
ट्रेडमार्क संरक्षण बलियो नभएसम्म लगानीको वातावरण बन्दैन
नेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा...
जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि
जापानका लागि प्रस्तावित थापाको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने विषयमा समितिमा सदस्यहरूबीच फरक धारणा देखिएको थियो।...
मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् ।...
नवरात्र पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल...
बेनी हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २७३ रूपैयाँमा पहिलो कारोबार भएको हो।
न्यायाधीश रणबहादुर बमको हत्याका प्रतिवादी हतियारसहित पक्राउ
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याका प्रतिवादी पक्राउ परेका छन्।
युक्रेन युद्धमा किन महत्त्वपूर्ण छ स्टारलिंक इन्टरनेट ?
काठमाडौँ । रुससँग युद्ध गरिरहेको युक्रेनका लागि अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिंक इन्टरनेट प्रणाली युद्ध मैदानमा अत्यन्त महत्त्वपूर्ण बनेको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।