THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
रातोपाटी

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मंगल ग्रहमा आलुको चिप्सजस्ता चट्टान फेला, रोभरहरूबाट अध्ययन जारी

न्युयोर्क । नासाका क्युरियोसिटी र पर्सिभिरेन्स रोभरले मंगल ग्रहमा आलुको चिप्सजस्ता चट्टान, सेता अनौठा आकृति तथा सतहमा कुँदिएका रहस्यमय ढाँचासहित विविध विचित्र संरचना फेला...

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

१२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका...

भारतकी ‘तमासा क्विन’, जसको प्रदर्शन हेर्न प्रशंसकले पैसा तिरे, तर शो नै हुन सकेन

महाराष्ट्रको लोकनाट्य क्षेत्रकी महान् कलाकार विठाबाई नारायणगाउँकरलाई मञ्चबाट अलग्याउन सक्ने निकै कम कुरा मात्र थिए । आफ्नै प्रशवपीडाले समेत उनलाई मञ्चबाट रोक्न सकेन ।...

SF

सुन्तलाखेतीबाट बजारमा घरघडेरी, छोराछोरीलाई पढाएका छन् राम्रो कलेज

सुन्तलाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् भने छोराछोरीलाई राम्रा विद्यालय र कलेजमा पढाएका छन्।

डढेलो रोक्न बाख्राको भर

स्यान्टियागो । चिलीको ग्रीष्म ऋतु सुरु हुनुअघि डढेलो निम्त्याउन सक्ने झाडी तथा वनस्पति सफा गर्न बायोबायो क्षेत्रमा ६० वटा बाख्राको बथान परिचालन गरिएको छ।...

लोमान्थाङमा भारतको सहयोगमा निर्मित विद्यालयको छात्रावास भवन उद्घाटन

मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–२ मा रहेको श्री दिव्य दीप माध्यमिक विद्यालयको नयाँ छात्रावास भवन संयुक्त रूपमा उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक...

पाकिस्तान महिला क्रिकेटरको केन्द्रीय सम्झौतामा ठुलो कटौती, आठ खेलाडी मात्र कायम

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले महिला क्रिकेटरहरूको केन्द्रीय सम्झौतामा ठुलो कटौती गर्दै सम्झौता संख्या २० बाट घटाएर आठमा सीमित गरेको छ ।...

इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन्...

सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

बुटवल । सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल...

रोनाल्डो र मेस्सी फेरि आमनेसामने ?

मियामी । पूर्वअर्जेन्टिनी सहकर्मी कार्लोस टेभेजको बिदाइ खेलमा लियोनेल मेस्सी खेल्ने आयोजकले पुष्टि गरेका छन्। सन् २०२२ मा सन्न्यास लिएका टेभेजको उक्त खेल आगामी...

फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८...

राप्ती गाउँपालिकाले खुलायो स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

दाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त...

साना कारागार केन्द्रहरूमा ठूला सुधारहरू आवश्यक छन्

SF

हामीले के खोजेको हो? हामी कहाँ चुक्यौं?

मानिसको जीवनको सबैभन्दा ठूलो विडम्बना के छ भने ऊ निरन्तर केही खोजिरहेको छ, तर आफूले वास्तवमा के खोजिरहेको छ भन्ने कुरामै ऊ स्वयं स्पष्ट...

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...

‘प्रेम रोज्दा फिल्मबाट टाढिन पुगेँ’

काठमाडौँ । सतीप्रथाको मार्मिक कथामा आधारित फिल्म ‘झोला’ अभिनेत्री गरिमा पन्तको करिअरको कोसेढुंगा सावित भयो । यादव भट्टराई निर्देशित यो फिल्मले दर्शकको अपार माया...

सहसचिवमा बढुवाका लागि ९ जनाकाे नाम सिफारिस

काठमाडौँ । बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा र समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको...

फर्नान्डेजको सम्झौतामा रहेको एक वर्षको विकल्प युनाइटेडद्वारा सक्रिय

म्यानचेस्टर । कप्तान ब्रुनो फर्नान्डेजको सम्झौतामा रहेको एक वर्षको विकल्प म्यानचेस्टर युनाइटेडले सक्रिय पारेको छ। आगामी ग्रीष्ममा सम्झौता सकिन लागेका ३२ वर्षीय खेलाडीको सम्झौता...

SF

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– इनमलाई गगनविरूद्ध बयान दिन दबाब दिइएको हो?

‘कांग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरू विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने ! इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के...

डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ

१२ मंसिर, धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय...

विद्युत् महसुल, महँगी र आधारभूत सेवाको संकटविरुद्ध प्युर्टो रिकोमा हजारौँको प्रदर्शन

स्यान जुआन । प्युर्टो रिकोको राजधानी स्यान जुआनमा विद्युत् महसुलको रेकर्ड वृद्धि, जीवनयापनको बढ्दो लागत, आधारभूत सेवाको बिग्रँदो अवस्था र अन्य समस्याविरुद्ध हजारौँ नागरिक...

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय...

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मिति २०८३ मङ्सिर ११ गतेको निर्णयानुसार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।