भोटेकोशी बाढी : देवानी संहिता संशोधन गरी तत्काल ‘मृत्यु दर्ता’ को बाटो खोल्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले बाढी–पहिरोमा परी बेपत्ता भएका व्यक्तिको परिवारले बिमा दाबी गर्न निकै सास्ती भोग्नुपरेको भन्दै सरकारको...
‘झिँगे दाउ २’ को दशैं गीतमा केकी, आँचल, महेश, कुशलको छमछमी
काठमाडौं । नेपाली कथानक फिल्म ‘झिँगे दाउ २’ को नयाँ गीत ‘हे माया नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत...
शेरा खोलाको बाँध फुटेको भन्दै बाढी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । रास्वपा सांसद लालविक्रम थापाले इटहरीको शिरमा रहेको सेरा खोलाको बाँध फुटेकाले इटहरी र दुहवीका बस्ती खतरामा परेकाले रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका...
ट्रान्सफर्मरको विषयमा झडप, सांसद साहद्वारा निष्पक्ष छानबिनको माग
विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको भन्दै उनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए।...
ईभी गाडीको दुर्घटना रोक्न सेफ्टी एजुकेसन र ट्रमा सेन्टरको खाँचो छ : सांसद बम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारी साधनको दुर्घटना दर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको...
चालकको लापरवाही र कमजोर लाइसेन्स प्रणालीले सडक दुर्घटना भयो : पुकार बम
उनले समग्र सडक सुरक्षा प्रणाली, चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।...
सांसद केसीको प्रश्न– २६ सयमा सजिलै ग्यास पाइन्छ, तोकिएको मूल्यमा पाइँदैन किन ?
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास माग हुँदा आपुर्ति कम रहेको बताएका छन् ।...
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ।...
बाढी–पहिरोका कारण देश सङ्कटमा, सरकार मौन बस्न मिल्दैन : सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोका कारण देशमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...
मौद्रिक नीति निर्माणमा पारदर्शिता र विशेषज्ञताका लागि छुट्टै समिति आवश्यक: सांसद अधिकारी
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकमा छुट्टै मौद्रिक नीति समिति गठन गर्ने विषयमा थप छलफल गर्न...
संकटलाई नाफा कमाउने स्वर्णिम अवसर ठान्नेहरूप्रति सरकार मुकदर्शक बन्यो- अर्जुननरसिंह केसी
उनले भने, 'यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो।'
४५ हजार घुस लिएको आरोपमा सोताङ गाउँपालिकाकी उपाध्यक्ष राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
आईपीएल २०२७ को मिनी अक्सन भारतमै हुने
३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल २०२७ को मिनी अक्सन भारतमै आयोजना गर्ने निर्णय गरेको छ । क्रिकबजका अनुसार...
अब हुलाक वा कुरियर मार्फत टेन्डर डकुमेन्ट दर्ता गर्न सकिने
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै प्रणालीलाई तत्कालका लागि स्थगित गरेको छ। ई-जीपी प्रणाली बन्द भएसँगै अब...
सर्वोच्चमा फेरि कसरी लाग्यो आयो ?
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ । अदालतको निर्माणधीन भवनमा आगलागी भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार,...
गभर्नर सिक्न आउने पद होइन, ३ वर्षे कार्यकाल उपयुक्त: सांसद भण्डारी
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्ष कायम गरी कार्यसम्पादनका आधारमा थप...
बाढीपीडितका लागि 'एलिफेन्ट्स इन द फग'को फ्रान्समा विशेष प्रदर्शन
फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग जुटाउन फ्रान्समा विशेष च्यारिटी स्क्रिनिङ गर्ने भएको छ।
आरोप प्रमाणित गर्न माग गर्दै राप्रपा बागमतीले बुझायो लिङ्देनलाई ध्यानाकर्षण पत्र (तस्बिरहरू)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन समक्ष गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना प्रदेश सांसदहरूमाथि लगाइएको आरोप प्रमाणित...
नबिल एसएसई फेलोसिपको सातौँ समूह र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान...
नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसानमा प्रिमियर हुँदै
काठमाडौं । नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुने भएको छ । फेस्टिभलको ‘एसियन...
संसद्बाटै उच्चस्तरीय समिति निर्माण गरौं : अर्जुननरसिंह केसी
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै...
१० लाखसम्म नगद छुट र शतप्रतिशत क्यासब्याकसहित टीभीएसको दसैँ अफर
काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको...
महँगी नियन्त्रण गर्न सरकार कहाँ चुक्यो : सांसद केसी
उनले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको र अझै खोज तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्दै विपत्तिको नाममा कालोबजारी र मूल्यवृद्धि गर्ने...
नेशनल मेडिकल कलेजका पीजी डाक्टर निर्वाह भत्ता माग्दै आन्दोलनमा
कलेजले स्नातकोत्तर तहमा अध्ययनरत पीजी डाक्टरहरुलाई कलेजले सञ्चालन गरेको अस्पतालमा ३६ घन्टा काम लगाएपनि राज्यले तोकेको निर्वाह भत्ता दिन नमानेपछि पिजी डाक्टरहरू बुधबारदेखि आन्दोलनमा...
अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा
खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।