म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना
म्याग्दी । कालीगण्डकी नदी जलाधार क्षेत्रका विभिन्न जिल्लामा नदी नियन्त्रण, बस्ती संरक्षण तथा सिँचाइ आयोजना सञ्चालन गर्ने उद्देश्यले म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना गरिएको छ । बेनीको शिक्षामार्गमा सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →