बाढी पीडितलाई माछापुच्छ्रे गाउँपालिकाले साढे २० लाख सहयोग गर्ने
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि साढे २० लाख सहयोग गर्ने भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख ५२ हजार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →