नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल बन्नु हुँदैन : प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताएका छन् । रसियाको राजधानी मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →