आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?
आजकालको व्यस्त दैनिकीमा हामीलाई रेस्टुरेन्टमा बसेर खाना खाइरहने फुर्सद नहुन सक्छ । घरमा आफ्नै खाना, खाजा बनाउने समय पनि हुँदैन । यस्तो अवस्थामा खानेकुरा प्याक गरेर घर, अफिस लैजाने गरिन्छ । प्याकिङ खाना मगाउने गरिन्छ । अहिले त अनलाइनबाटै खान अर्डर गर्ने प्रचलन पनि ह्वात्तै बढेको छ । यसरी खाना ल्याउँदालैजाँदा तात्तातो आल्मुनियमको फोइलमा बर्ने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →