THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
← सबै समाचारमा फर्कनुहोस्

तिब्बतसँग छ १५ दिनको साइनो, भन्छन्– अब अर्को साउन कहिले आउला?

तिब्बतीहरू जिप चढेर मुगुको सीमासम्म आइपुग्छन्, तर मुगाली भने चौंरी, झोवा र खच्चरमा सामान बोकेर फर्किन बाध्य छन्। गमगढी–नाक्चेनाङ्ला सडक निर्माण वर्षौँदेखि अलपत्र पर्दा स्थानीयको यातायात र व्यापार दुवै प्रभावित भएका छन्। गाडी चढेर तिब्बत पुग्ने उनीहरूको सपना कहिले पूरा होला?
सारांश लम्बाइ: ~41 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →