क्वार्टरमा अचेत अवस्थामा भेटिएका इन्स्पेक्टरको मृत्यु
काठमाडौँ । निवासमा अचेत अवस्थामा फेला परेका प्रहरीका एक जना इन्स्पेक्टरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृतको निवास(क्वार्टर)मा अचेत फेला परेका इन्स्पेक्टर पर्वत कुमार केसीको मृत्यु भएको हो। मंगलबार बिहान साढे
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →