रसुवा बाढी : भारतले छैटौं खेपको राहत सामग्री पठायो

मुख्य बुँदाहरू
  • १८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले छैटौं खेपको सहयोग पठाएको छ । बिहीबार साँझ भारतले वैज्ञानिक परीक्षण (फोरेन्सिक) किट र औषधि लगायत २१.
  • ५ टन राहत सामग्री बोकेका थप दुईवटा विमान (सी–१३० जे) पठाएको हो । उद्धार तथा खोजीका लागि विशेष उपकरणसहितको उद्धार टोलीसहित यसअघि...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →